ब्रोड पिकको हिमपहिरोमा परी दसै जना आरोहीको निधन
setopati.com · Sat Aug 01 11:44:42 GMT 2026

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ।
बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल 'निम्स दाइ' पुर्जासहित दसै जना आरोहीको निधन भएको हो।
Read full story at source (setopati.com)