मनिषा कोइराला भन्छिन्: नेपालमा राजसंस्था अपरिहार्य छ, राष्ट्र जोगाउन संवैधानिक राजा चाहिन्छ
nagariknews.nagariknetwork.com · Sat Aug 01 11:46:24 GMT 2026
अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।
शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ को सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा बीपी कोइरालाबाट सिकेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)