आरोपभन्दा अघि आत्मपरीक्षण किन आवश्यक छ ?
ratopati.com · Sat Aug 01 12:02:58 GMT 2026

आरोप लगाउनु सजिलो छ, आत्मालोचना गर्नु कठिन । हामीमध्ये धेरैलाई अरूका गल्ती सजिलै देखिन्छन्, त्यसैले हाम्रो औँला सधैँबाहिरतिर व प्रायः देख्दैनौँ । सायद व्यक्ति, परिवार, समाज र राजनीतिका धेरै समस्याको जरो यहीँ लुकेको छ–अरूलाई प्रश्न गर्ने बानी धेरै, आफूलाई प्रश्न गर्ने बानी या प्रश्न सुन्ने धैर्यता कम ।
नेपालमा उखानहरू बग्रेल्ती छन् । पुस्तौंदेखि पुस्तामा हस्तान्तरण हुँदै आएका यी उखानहरू केवल भाषिक अलङ्कार होइनन्स ती हाम्रो सामूहिक अनुभव, संस्कृति, जीवनदर्शन र सामाजिक चेतनाका संक्षिप्त अभिव्यक्ति हुन् । तर विडम्बना, हामीमध्ये धेरैले तिनलाई 'एक कानले सुनेर अर्को कानले उडाउने' प्रवृत्तिबाट मात्र ग्रहण गर्छौं । तिनमा निहित जीवनपाठ, नैतिक सन्देश र सामाजिक अर्थमाथि गहिरिएर सोच्ने संस्कार भने अपेक्षाकृत कमजोर देखिन्छ ।
Read full story at source (ratopati.com)