विश्वलाई ‘नथिङ इज इम्पोसिबल’ सिकाउने निम्स दाइ ब्रोड पिकमै अस्ताए
clickmandu.com · Sat Aug 01 12:04:05 GMT 2026
काठमाडौं । विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाएर नयाँ युगको सुरुआत गर्ने नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ अब इतिहासका पानामा सीमित भएका छन्।
पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको भीषण हिमपहिरोमा परी उनको निधन भएको छ।
Read full story at source (clickmandu.com)