‘ तिम्रो विरासतले पुस्तौंसम्म आरोहीहरूलाई प्रेरित गरिरहनेछ ’ : गगन थापा
nagariknews.nagariknetwork.com · Sat Aug 01 12:10:47 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानको ब्रोड पिक हिमालबाट आएको दुःखद खबरले आफू मर्माहत भएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले ‘प्रोजेक्ट पोसिबल’ सुरु हुनुअघि नै आफूले निर्मल पुर्जासँग भेटेको र त्यतिबेला संसारले उनको नाम नचिनेको भए पनि असम्भवलाई सम्भव बनाउने दृढ संकल्प उनमा देखिएको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)