परीक्षा दिन गएका विद्यार्थीको मृत्यु
lokaantar.com

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिन पुगेका बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो ।
Read full story at source (lokaantar.com)