नेपाल साफ च्याम्पियनसिपबाट बाहिर, ड्र सार्वजनिक
ratopati.com · Sat Aug 01 12:30:16 GMT 2026
काठमाडौँ । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता 'साफ च्याम्पियनसिप २०२६' मा नेपाल सहभागी नहुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन (ड्र) मा नेपाललाई समावेश गरिएको छैन ।
Read full story at source (ratopati.com)