वीरगञ्जमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौं । पर्सा जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न राजनीतिक दल सम्मिलित सर्वदलीय बैठकले चारबुँदे निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको बैठकले शान्ति सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)