संवैधानिक राजसंस्था नेपालको आवश्यकता हो : मनिषा कोइराला [भिडियो]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।
शनिबार शाही युवा शक्ति, नेपालले आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान-२०८३’ कार्यक्रममा उनले संवैधानिक राजसंस्थाको अवधारणा आफूले बीपी कोइरालाबाट सिकेको बताइन्।
Read full story at source (hamrakura.com)