नेपाल-बंगलादेशबीच पर्यटन प्रवर्द्धनका साझा कार्यक्रम आवश्यक छ : राजदूत रहमान
onlinekhabar.com · Sat Aug 01 12:34:14 GMT 2026

१६ साउन, बुटवल । नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद सफिकउर रहमानले नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनका साझा कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलको भ्रमणका क्रममा शनिबार पाल्पाको बसन्तपुर पुगेका राजदुत रहमानले लुम्बिनी क्षेत्रमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)