चट्टान चिरेर झर्ने दुर्लभ झरना (तस्वीरहरू)
onlinekhabar.com · Sat Aug 01 12:49:29 GMT 2026

१६ साउन,रुकुमपूर्व । घना जंगल, अग्ला भिर, चट्टानको साँघुरो काप । त्यही काप चिरेर निरन्तर झरिरहने पानीको गर्जन । यी सबै दृश्यले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा रहेको गुल्जा झरनालाई प्राकृतिक सम्पदामध्ये फरक पहिचान दिएको छ ।
समुद्री सतहदेखि करिब ३ हजार २ सय मिटरको उचाइमा अवस्थित यो झरना दुर्गम हिमाली जंगलको काखमा भए पनि पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बटुल्न थालेको छ ।
Read full story at source (onlinekhabar.com)