इन्फान्टिनो संकटमा, फिफा अध्यक्षको दौडमा को–को छन् सम्भावित दाबेदार ?
nepalviews.com · Sat Aug 01 12:59:44 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप तथा आफ्ना अन्य प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्वको हिस्सा बेच्ने प्रस्ताव फिर्ता लिएपछि विश्वकपको भविष्य तत्कालका लागि सुरक्षित देखिएको छ। तर फिफा अध्यक्ष जियानी इन्फान्टिनोको राजनीतिक भविष्य भने अझै अनिश्चित बनेको छ।
इन्फान्टिनोले अघि सारेको फिफा फरवार्ड इन्टरप्राइज (FFE) योजनाविरुद्ध विश्व फुटबलमा व्यापक विरोध भएको थियो। त्यसको प्रभावस्वरूप उनका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले राजीनामा दिए भने फिफाका प्रमुख सञ्चालन अधिकृत (COO) केभिन लामुरले इन्फान्टिनोले कर्मचारीहरूलाई भ्रममा पारेको आरोप लगाए।
Read full story at source (nepalviews.com)