‘केही नेपाल ऐन संशोधन गर्ने’ अभ्यास गलत : कांग्रेस [भिडियो]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ मार्फत कानुन संशोधन गर्ने अभ्यास गलत रहेको बताएका छन्।
शनिबार विधायन व्यवस्थापन समितिको बैठकमा ‘ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ विषयक छलफलमा उनले सरकारले पटक-पटक यस्तै ऐनमार्फत आफूअनुकूल कानून संशोधन गर्ने गरेको आरोप लगाए।
Read full story at source (hamrakura.com)