अलैँची निर्यातमा वृद्धि
himalpress.com · Sat Aug 01 13:07:51 GMT 2026

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मूल्य बराबरको कारोबार भएको छ।
Read full story at source (himalpress.com)