मिडियालाई तर्साउन सिरोहिया पक्राउ : देउवा
nepalkhabar.com · Tue May 21 17:28:00 UTC 2024

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया तर्साउने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको भनेर टिप्पणी गरेका छन्।
देउवाले सामाजिक सञ्जालबाट टिप्पणी सार्वजनिक गरी सिरोहिया पक्राउको विरोध जनाएका हुन्। उनले यसलाई गठबन्धन सरकारको अलोकतान्त्रिक र प्रतिशोधपूर्ण कदम भनेका छन्।
Read full story at source (nepalkhabar.com)