ब्रोड पिक हिमपहिरोमा परेका निम्स दाइको मृत्यु पुष्टि
arthasansar.com · Sat Aug 01 13:11:19 GMT 2026
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको छ। बिहीबारदेखि सम्पर्कविहीन रहेका पुर्जाको मृत्यु भएको पुष्टि उनको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत गरेको हो।
संस्थाले जारी गरेको शोक वक्तव्यमा ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल पुर्जासहित अन्य केही आरोहीको पनि ज्यान गएको जानकारी दिएको छ। पुर्जा नेतृत्वको १० सदस्यीय टोली बिहीबार बिहान करिब १० बजे हिमपहिरोमा परेको थियो।
Read full story at source (arthasansar.com)