रूप फेरिएको नयाँ बसपार्क
setopati.com · Mon Jun 29 06:33:32 GMT 2026

कुनै बेला जस्ताका टहराले घेरिएको तथा फोहर र दुर्गन्धले भरिने गरेको नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ।
काठमाडौँ महानगरपालिका–२६ विष्णुमती खोला किनारामा अवस्थित १६१ रोपनीमा रहेको बसपार्क विगतमा जस्तो फोहर र दुर्गन्धित छैन।
Read full story at source (setopati.com)