इरानको ऊर्जा पूर्वाधारमा आक्रमणको तयारीमा ट्रम्प
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनका युद्धविरामका सर्तहरू स्वीकार गर्न बाध्य पार्ने प्रयासस्वरूप केही दिनभित्रै इरानको ऊर्जा पूर्वाधारमा हवाई आक्रमण गर्ने योजना बनाइरहेका छन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोस र वाल स्ट्रिट जर्नलले राष्ट्रपति ट्रम्पले तेहरानलाई दबाब दिन नयाँ सैन्य अभियानको तयारीका लागि आदेश दिएको रिपोर्ट गरेका छन्।
Read full story at source (hamrakura.com)