सेनाको हेलिकप्टरबाट घर पुर्याइयो गणेश यादवको शव, आजै अन्त्येष्टि: परिवारसँग सरकारको ८ बुँदे सहमति
dcnepal.com · Sat Aug 01 13:17:09 GMT 2026

काठमाडौं । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ।
Read full story at source (dcnepal.com)