सवारीसाधन दुर्घटना गराउने चालक २५–४० वर्ष उमेर समूहका बढी
kathmandupati.com · Sat Aug 01 13:26:09 GMT 2026

चितवन – सबैभन्दा बढी सवारीसाधन दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।
बागमती प्रदेशमा भएका सवारी दुर्घटनामध्ये ती उमेर समूहका चालकका कारण हुने गरेको छ ।
Read full story at source (kathmandupati.com)