हेलिकप्टरमा गाउँ पुर्याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिरहरू)
ratopati.com · Sat Aug 01 13:31:38 GMT 2026

सिराहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ । अस्पतालमा पोष्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकप्टरमार्फत उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।
शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याएर एम्बुलेन्समा परिवारले घर लगेका छन् ।
Read full story at source (ratopati.com)