मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई
rajdhanidaily.com · Sat Aug 01 13:33:38 GMT 2026

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जित्न सफल भएकी छन् । ललितपुरको पुल्चोकस्थित द प्लाजामा शनिबार आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वल्र्ड घोषित भइन् ।
ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् ।
Read full story at source (rajdhanidaily.com)