सानेपाविरुद्ध समाज कल्याणको सहज जित
baahrakhari.com · Tue May 21 18:00:15 UTC 2024
काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले सानेपा क्लबविरुद्ध ४–० को सहज जित निकालेको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सन्तोष श्रेष्ठ, सन्दीप सेन्चुरी, निरज परियार र मिलन स्याङतानले समान एक गोल गरे ।
Read full story at source (baahrakhari.com)