हेलिकप्टरमार्फत् गाउँ पुर्याइयो गणेशको शव, आजै अन्त्येष्टि गरिने [तस्वीरहरू]
lokaantar.com

सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ ।
अस्पतालमा पोष्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकप्टरमार्फत् उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।
Read full story at source (lokaantar.com)