दीपमाला ढकालले जितिन् मिस नेपाल-२०२६ को उपाधि (तस्बिरहरू)
setopati.com · Sat Aug 01 13:44:29 GMT 2026

दीपमाला ढकालले मिस नेपाल-२०२६ को उपाधि जितेकी छन्।
ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।
Read full story at source (setopati.com)