सुनसरीमा भोलि बिहान ९ बजेसम्मलाई निषेधाज्ञा थप
nagariknews.nagariknetwork.com · Sat Aug 01 13:49:26 GMT 2026

दिदीको घरमा आएका एक भारतीय नागरिकको कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरई खोलामा डुबेर शनिवार दिउसो मृत्यु भएको छ ।
भारतको बढनी घरमा भएका उनी आफनो दिदीको घर शिवराज नगरपालिका ४ बनकट्टमा आएका बेला नुहाउन आफन्ती सहीत खोलामा दिउसो गएका थिए । दिउसो साढे ३ बजेतिर खोलामा बेपत्ता भएका उनलाई नेपाल र सशस्त्र प्रहरीको उद्धार टोलीले २ घन्टा पछि गंभीर अवथामा फेला पारेको थियो ।
Read full story at source (nagariknews.nagariknetwork.com)