सरकारसँग हिन्दुत्ववादी संस्थाले अघि सारे १५ माग, हिन्दु राष्ट्र प्रमुख एजेन्डा
nepalpress.com · Sat Aug 01 13:56:20 GMT 2026

जनकपुरधाम । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् । धनुषा जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरुङसँग भएको छलफलका क्रममा हिन्दुत्ववादी संस्थाहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीदेखि नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नेसम्मका १५ बुँदे माग अघि सारेका हुन् ।
मागपत्रमा घटनाका दोषी र योजनाकारलाई पक्राउ गरी कानुनी कारबाही गर्न, छानबिन प्रतिवेदन सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति, सरकारी जागिर तथा सहिद घोषणा गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ।
Read full story at source (nepalpress.com)