हेलिकोप्टरबाट गाउँ पुर्याइयो गणेशको शव [फोटो फिचर]
nepalnews.com · Sat Aug 01 13:53:05 GMT 2026

सिरहा। सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ।
अस्पतालमा शव परीक्षणपछि शनिबार साँझ साढे ६ बजे सेनाको हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका २‚ तुलसियाही गाउँमा पुर्याइएको हो।
Read full story at source (nepalnews.com)