तस्बिरहरूमा हेर्नुहोस् मिस नेपाल २०२६ को ग्रान्ड फिनाले
ratopati.com · Sat Aug 01 14:02:32 GMT 2026

काठमाडौँ । मिस नेपाल–२०२६ संस्करणको उपाधि दीपमाला ढकालले जितेकी छन् ।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्राण्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।
Read full story at source (ratopati.com)