तनाव सुरू भएको एक सातापछि सामान्य बन्दैछ तराई-मधेस
setopati.com · Sat Aug 01 14:04:00 GMT 2026

सुनसरी देवानगन्जस्थित कप्तानगन्जबाट आइतबार सुरू भएको धार्मिक तनाव बिहीबारसम्म आइपुग्दा मधेसका जिल्लाहरूसम्मै विस्तार भएको थियो।
शनिबार यो घटनाको एक साता पूरा भएको छ। घटनाको एक सातापछि सुनसरीसहित मधेसका जिल्लाहरूको अवस्था सामान्य बन्दै गएको छ।
Read full story at source (setopati.com)