साउनको तेस्रो सोमबारको तयारी: पशुपति क्षेत्रमा गरियो चौथो हप्ताको सफाइ
lokaantar.com

आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्रमा साउनको तेस्रो सोमबारको तयारीस्वरूप सफाइ गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरूप विगत चार हप्ताअघिको शनिबारदेखि सफाइ अभियान सुरु गरेको हो । सफाइको चौथो साता आज पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले राससलाई जानकारी दिए ।
Read full story at source (lokaantar.com)