दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
nepalviews.com · Sat Aug 01 14:26:43 GMT 2026

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।
ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।
Read full story at source (nepalviews.com)