दीपमाला बनिन् मिस नेपाल
kharibot.com · Sat Aug 01 14:49:00 GMT 2026

काठमाडौँ । दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छन् । शनिबार द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा ढकाललाई यस बर्षको मिस नेपाल घोषणा गरिएको हो ।
Read full story at source (kharibot.com)