मिस नेपाल उपाधि दीपमाला ढकालले जितेकी
barnanmedia.com · Sat Aug 01 14:50:56 GMT 2026

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्।
Read full story at source (barnanmedia.com)