दीपमालालाई मिस नेपाल २०२६ को ताज
nepalnews.com · Sat Aug 01 15:05:23 GMT 2026

काठमाडौँ। मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
ललितपुरमा दी हिड्न ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै दीपमालाले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।
Read full story at source (nepalnews.com)