रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
nagariknews.nagariknetwork.com · Mon Jun 29 06:32:56 GMT 2026

नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।
अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)