गृहमन्त्री र हिन्दुवादी संघ संस्थाबीच जनकपुरमा दोस्रो चरणको वार्ता सुरू
himalpress.com · Sat Aug 01 15:16:40 GMT 2026

काठमाडौँ- सरकार र हिन्दुवादी संघ संंस्थाबीच जनकपुरधाममा दोस्रो चरणको वार्ता सुरू भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा परिसरभित्र रहेको अधिकृत संगमको कार्यकक्षमा दोस्रो चरणको वार्ता सुरू भएको हो।
Read full story at source (himalpress.com)