गोल्डेन बुटको दौडमा को-को ?
kalakarmi.com · Mon Jun 29 06:44:11 GMT 2026
काठमाडौं– फिफा विश्वकप–२०२६ को समूह चरण सम्पन्न भएसँगै प्रतियोगिताको गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।
अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेस्सी हालसम्म ६ गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा रहेका छन् । मेस्सीको उत्कृष्ट लयका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा दुई गोलले अगाडि छन् ।
Read full story at source (kalakarmi.com)