रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल प्रहार, ९ जनाको मृत्यु, २३ घाइते
barnanmedia.com · Sat Aug 01 15:09:49 GMT 2026

शनिबार बिहान रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा ठुलो हमला गरेको छ, जसमा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार राजधानीका धेरै क्षेत्रमा शृंखलाबद्ध विस्फोट भएका छन्। किभका मेयर भिटाली क्लाइच्कोले सहरमा ब्यालिस्टिक क्षेप्यास्त्रका कारण विभिन्न भागमा आगो लागेको र केही क्षेत्रमा बिजुली गएको बताएका छन्।
Read full story at source (barnanmedia.com)