रास्वपा बागलुङको सभापतिमा रायमाझी
himalpress.com · Sat Aug 01 15:36:51 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन्।
शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी भएका हुन्।
Read full story at source (himalpress.com)