कर्णालीमा सडक सुरक्षामा ट्राफिक प्रहरीलाई हम्मेहम्मे : एक जनाको जिम्मामा ४५ किमि सडक, ७ हजार नागरिक
shilapatra.com · Sat Aug 01 15:15:00 GMT 2026

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्यांकअनुसार कर्णाली प्रदेशभर नौ हजार ६ सय ८७.६२ किलोमिटर दूरीमा सडक निर्माण गरिएको छ । जसमा एक हजार तीन सय ८४.४१ किलोमिटर पक्की सडक बनाइएको छ ।
यस्तै, एक हजार एक सय ९४.६५ किलोमिटर ग्राभेल र सात हजार एक सय आठ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । ट्राफिक प्रहरीका अनुसार कर्णालीमा गत आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा ४० हजार नौ सय ५६ सवारीसाधन दर्ता भएका छन् ।
Read full story at source (shilapatra.com)