गलत अभ्यासबाट कानुनको संशोधन हुन थाल्यो : सांसद खाती
onlinekhabar.com · Sat Aug 01 15:36:41 GMT 2026

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद खम्मबहादुर खातीले नेपालमा ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ भनेर गतल अभ्यासबाट कानुनको संशोधन गर्ने गरिएको बताएका छन् ।
शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापन: महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)