जिप दुर्घटनामा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु
thahakhabar.com
दाङ : प्यूठानमा जिप दुर्घटना हुँदा एकै घरका दुई बहिनीसहित चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नौबहिनी गाउँपालिका ५ डाम्रीका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जिप चालक २५ वर्षीय लुकेश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
Read full story at source (thahakhabar.com)