बिर्तामोड युनाइटेड च्याम्पियन
baahrakhari.com · Sat Aug 01 15:47:15 GMT 2026
काठमाडौं । प्रथम दीपज्योति काँकडभिट्टा च्यालेन्ज कप, २०८३ को उपाधि बिर्तामोड युनाइटेडले जितेको छ । शनिबार (साउन १६) सम्पन्न फाइनलमा बिर्तामोडले एपीएफ पकलीलाई १–० ले हरायो ।
काँकडभिट्टा खेलमैदानमा पहिलो हाफको अन्त्यतिर सुवास विकले गरेको एक मात्र गोल बिर्तामोर्डको जितमा निर्णायक बन्यो ।
Read full story at source (baahrakhari.com)