वीरगञ्जमा निषेधाज्ञा हट्यो
lokaantar.com

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा शनिबारदेखि हटाइएको हो।
Read full story at source (lokaantar.com)