भोटेकोशी हेलि रिसोर्टले ऋण नतिरेपछि नेपाल बैंकलाई ३८ करोड असुल गर्न सकस
clickmandu.com · Mon Jun 29 06:48:02 GMT 2026

काठमाडौं । सिन्धुपाल्चोकको मार्मिङ १ मा रहेको चारतारे रिसोर्ट भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पाले बैंकको ऋण नतिरेपछि पुनः लिलामीमा गएको छ । यो रिसोर्टका सञ्चालकहरु चिनबहादुर रानाभाट (चिनु) समिरकुमार नेपाल, छिरिङ शेर्पा र सुवास प्राधानले ऋण नतिरेपछि यो रिसोर्टलाई नेपाल बैंकले पुनः लिलाम गर्ने गरी सूचना प्रकासन गरेको छ ।
यस अघि जेठ ५ मै लिलाम गर्न खोजिएको यो रिसोर्टका लागि बोलकबोल नभएको र ऋणभन्दा न्यून रकम कबोल हुने संकेत पाएपछि नेपाल बैंकले उक्त लिलामी प्रक्रियालाई रद्द गरेर सोमबार पुनः १५ दिने सूचना निकालेको छ ।
Read full story at source (clickmandu.com)