भारतीय अभिनेताले भने – मोदीको गोडा धोएर पानी पिउन तयार छु
ratopati.com · Sat Aug 01 16:53:21 GMT 2026

एजेन्सी । भारतीय अभिनेता सुदेश बेरीले एक पोडकास्ट अन्तर्वार्ताका क्रममा दिएको विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जाल र राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
‘अकम्पनी अक्की’ पोडकास्टमा बिहीबार बेरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र समर्थन गर्नुका साथै विपक्षी दल र शिक्षा प्रणालीमाथि कडा टिप्पणी गरेका हुन् ।
Read full story at source (ratopati.com)