रास्वपा बागलुङको सभापतिमा रायमाझी
nepalnews.com · Sat Aug 01 16:54:52 GMT 2026

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् ।
आज भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी भएकाछन् ।
Read full story at source (nepalnews.com)