करदाता प्रोत्साहन प्रोर्टल सञ्चालनमा
baahrakhari.com · Sat Aug 01 16:54:02 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ । शनिबार (साउन १६) एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो ।
विभागका उपमहानिर्देशक एवम् सहसचिव जनकराज शर्माका अनुसार, साउन १ गतेयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।
Read full story at source (baahrakhari.com)