नेटफ्लिक्सका स्टार थिए पाकिस्तानको बोड पिकमा अस्ताएका ‘निम्स दाइ’
techpana.com · Sat Aug 01 17:04:21 GMT 2026

काठमाडौं । नेटफ्लिक्सका स्टार थिए उनी । तर, पर्दामा करोडौं दर्शकलाई अद्भूत र साहसी यात्रा देखाउने तिनै स्टार सधैंका लागि यस संसारबाट विदा भएका छन् । संसारभर ‘निम्स दाइ’ उपनामले परिचित कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ ।
शनिबार उनको आरोहण दल ‘ एलिट एक्सपिड ’ले सामाजिक सञ्जालमार्फत ४३ वर्षीय पुर्जाको दुःखद निधनको पुष्टि गरेको हो ।
Read full story at source (techpana.com)